२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाका लागि जागिर खुल्यो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ४६५ जनाका लागि जागिर खुलाएको छ । बैंकले सहायकदेखि बरिष्ठ प्रबन्धक पदसम्मका लागि जागिर खुलाएको हो ।

बैंकले केन्द्रीय कार्यालय र सो अन्तर्गत तथा विभिन्न प्रदेशका लागि विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुकले असार १० गतेदेखि २१ दिनभित्र अर्थात् यही असार ३० गतेसम्म र दोब्बर दस्तुर बुझाएर साउन ६ गतेसम्म आवेदन दिनसक्नेछन् । आवेदन अनलाइनबाट दिनुपर्नेछ । लिखित परीक्ष लोकसेवाले तोकेअनुसार हुनेछ ।