१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र संघले मेयर बालेनविरुद्ध अदालतमा मुद्दा दायर गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल चलचित्र संघले काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

आज सोमबार बसेको संघको बैठकले मेयर बालेनविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो । भोलि मंगलबार मेयर बालेनविरुद्ध मुद्धा दायर गर्ने संघको तयारी छ ।