काठमाडौं । कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा तोप चराले कलात्मक गुँड बनाएको छ। तोप चरा भँगेरा वर्गकामा पर्दछ । र यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । रासस
© 2023