५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौँ । वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो ।

प्रहरीले वन एक्स बेटको प्रवर्द्धन गरेको भन्दै राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।