१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनियोजन विधेयकमाथि आज तीन मन्त्रालयको शीर्षकमाथि छलफल हुने



अ+ अ-
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । विनियोजन विधेयक २०८०, को विभिन्न शीर्षकहरुमाथिको जारी छलफल अन्तर्गत आज तीन वटा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
जसअनुसार आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि छुट्याइएको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
बिनियोजन विधेयकमाथि जेठ ३२ गतेदेखि छलफल सुरु भएको हो । छलफल असार ८ गतेसम्म चल्नेछ भने असार १० देखि १२ गतेसम्म जवाफ दिने कार्यसूची छ ।