५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरमा नागरिकता विहीनहरुको प्रदर्शन– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समितिले बिरोध प्रदर्शन गरेको छ ।

बुधवार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकता बिहीनहरुलाई नागकिरता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकका बिरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन् । उनीहरुले सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् ।