३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्रीबीच छलफल हुँदै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । शुक्रवार ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । 

जसपाका एक नेताका अनुसार अहिले अध्यक्ष ठाकुर र प्रधानमन्त्रीबीच छलफल भइरहेको छ  । छलफलले सरकारबारे निष्कर्ष निकाल्दै सहमति भए आजै सपथ हुन सक्ने ती नेताको भनाइ छ ।
 
“हिजो शीर्ष नेताहरुले कुराकानी भयो आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल हुँदैछ । आज वार्ता टुंगिए सपथको सम्भावना छ”, ती नेताले भने । 

उनका अनुसार शीर्ष नेताहरुबीच ८ मन्त्री र २ राज्यमन्त्री लिएर शपथ गर्ने तयारी छ । एमालेका नेता सुवास नेम्वाङले पनि आज छलफल हुने जानकारी दिए ।