• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग



काठमाडौं । ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग गर्दै स्वतन्त्र युवा समुहले दीप प्रज्ज्वलन गरेका छन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेकोमा समर्थन जनाउदै उनिहरुले संसद् भवनमा सुगौली सन्धि पूर्वको ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गरेका हुन् । उनिहरुले माईतिघर मण्डलामा ग्रेटर नेपालको नक्सा बनाउदै दिप प्रज्वलन गरेका हुन् ।

भारतले नयाँ बनेको संसद् भवनमा नेपालको लुम्बिनी, कपिलबस्तु लगायतका भू–भाग समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखे पछि यसको सडक देखी सदन सम्म बिरोध भएको छ।