३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र डा. कोइरालाबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता कोइरालाले पछिल्लो समय आफ्नो राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् ।

राष्ट्रपतिसँगको भेटमा उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डँग भेटवार्ता गरिसक्नुभएको छ ।