२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेडमार्क नक्कल गर्ने ३१ कम्पनीलाई सफाइ पेस गर्न ७ दिनको समय



अ+ अ-

काठमाडौँ । उद्योग विभागले ट्रेडमार्क नक्कल गरेको आरोपमा ३१ कम्पनीलाई सफाइ फेस गर्न सूचना जारी गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै विभिन्न ३१ कम्पनीलाई ७ दिनभित्र विभागको कानून शाखामा आइपुग्ने गरी आफ्नो सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेस गरी हाजिर हुन भनेको हो ।

विभागले सूचनामा तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभए कानून बमोजिम कारबाही हुने र पछि उनीहरुको कुनै उजुर नलाग्ने समेत स्पष्ट पारेको छ । कम्पनीले ट्रेडमार्क नक्कल गर्ने कम्पनीका विरुद्ध सम्बन्धित कम्पनीले दिएका उजुरीका आधारमा कारबाही अघि बढाएको हो ।