६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेडमार्क नक्कल गर्ने ३१ कम्पनीलाई सफाइ पेस गर्न ७ दिनको समय



अ+ अ-

काठमाडौँ । उद्योग विभागले ट्रेडमार्क नक्कल गरेको आरोपमा ३१ कम्पनीलाई सफाइ फेस गर्न सूचना जारी गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै विभिन्न ३१ कम्पनीलाई ७ दिनभित्र विभागको कानून शाखामा आइपुग्ने गरी आफ्नो सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेस गरी हाजिर हुन भनेको हो ।

विभागले सूचनामा तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभए कानून बमोजिम कारबाही हुने र पछि उनीहरुको कुनै उजुर नलाग्ने समेत स्पष्ट पारेको छ । कम्पनीले ट्रेडमार्क नक्कल गर्ने कम्पनीका विरुद्ध सम्बन्धित कम्पनीले दिएका उजुरीका आधारमा कारबाही अघि बढाएको हो ।