३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकालिकाको मानसिक स्वास्थ्यको कोभिड १९ मा यसरी गरौं हेरचाह



अ+ अ-

काठमाडौं । कोभिड महामारीको बेलामा बालबालिकालाई भाइरस संक्रमणको जोखिमबाट जोगाउन चुनौती छ । घर भित्र रहदाँ उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्य बारे पनि उत्तिकै सजक हुन जरुरी छ । निषेधाज्ञामा बालबालिकाको विद्यालय बन्द हुँदा उनीहरुलाई घरमै सिक्ने, खेल्ने र व्यस्त हुने वातावरण दिनु परेको छ । यस क्रममा उनीहरुलाई उचित माया र देखभाल गर्न अभिभावकहरुलाई पनि गाह्रो भएको छ । थर याद गर्नुहोस् उनीहरुसँग केही क्षण केही शरल गतिविधि गरेर पनि मायालु वातावरणमा उचित देखभाल गर्न सकिन्छ । 

  • कोराना संक्रमणबाट बच्न अप्नाउनु पर्ने स्वास्थ्यका सबै मापदण्ड बालबालिकाले अनुशरण गरिरहेका छन् या छैनन् विषेश ख्याल राखौँ । 
  • बालबालिकाले सही तरिकाले मास्कको लगाएको सुनिश्चित गरौँ । 
  • हात धुने विधी र सरसफाईको असल अभ्यास बारे उनीहरुलाई अभ्यस्त गराऔं । 
  • भौतिक दुरी कायम गर्न सिकाऔं । 
  • बालबालिकाहरुलाई समयमै खाना खाने, कथा भन्ने, घरपरिवारसँग अतिरिक्त क्रियाकलाप, घरायसी काममा सहभागी हुने अनि समयमै सुत्ने जस्ता स्वास्थ्य दिनचर्याले अप्नाउन उत्प्रेरित गराउनाले उनीहरुको व्यक्तित्व विकासमा ठूलो सकारात्मक योगदान मिल्दछ ।