३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेष्ठ २ फर्कन्छु तर देउवालाई गरेको समर्थन फिर्ता लिनु पर्छ: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि २०७५ जेठ २ अघिको पूर्व अवस्थामा फर्कन तयार रहेको जनाउनु भएको छ । आईतबार साँझ एक बिज्ञप्ति जारी गर्दे अध्यक्ष ओलीले  सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको छ ।  

पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै अध्यक्ष ओलीले २०७५ जेठ २ को अबस्थामा फर्कनका लागि आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने अडान राख्नु भएको छ ।

 उहाँले यो बिचमा गरिएका कारबाहीहरु फिर्ता हुने र कुनै पुर्वाग्रह र भेदभाव नराखी अघि बढ्ने  उल्लेख गर्नुभएको छ  ।