७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीद्वारा एकता आह्वान भएपछि नेपाल-खनाल पक्ष स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाल एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

हिजो (आइतवार) राति प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित ६ बुँदे प्रस्तावसहितको एकता आह्वान गरेपछि नेपाल-खनाल पक्षले त्यसबारे छलफल गर्न भर्चुअल बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजेलाई बोलाईको छ । त्यस्तै नेत्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकबाट बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे पार्टीको संस्थागत धारणा आउने बताईएको छ ।