११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीद्वारा एकता आह्वान भएपछि नेपाल-खनाल पक्ष स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाल एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

हिजो (आइतवार) राति प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित ६ बुँदे प्रस्तावसहितको एकता आह्वान गरेपछि नेपाल-खनाल पक्षले त्यसबारे छलफल गर्न भर्चुअल बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजेलाई बोलाईको छ । त्यस्तै नेत्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकबाट बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे पार्टीको संस्थागत धारणा आउने बताईएको छ ।