१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित दृगनाराण पाण्डेयले गरे शपथ ग्रहण (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित दृगनाराण पाण्डेयले आज (बुधबार) शपथ ग्रहण गरेका छन् ।

उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएका हुन् । नवनिर्वाचित दृगनाराण पाण्डेयलाई सिंहदरबारमा शपथ ग्रहणपछि राष्ट्रियसभा सदस्यको लोगो पनि प्रदान गरिएको छ । शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल पनि उपस्थित थिईन् ।

उनले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनाराण पाण्डेयलाई बधाई तथा शुुभकामना दिएकी छिन् ।