७ आश्विन २०८१, सोमबार
,
Latest
अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित दृगनाराण पाण्डेयले गरे शपथ ग्रहण (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित दृगनाराण पाण्डेयले आज (बुधबार) शपथ ग्रहण गरेका छन् ।

उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएका हुन् । नवनिर्वाचित दृगनाराण पाण्डेयलाई सिंहदरबारमा शपथ ग्रहणपछि राष्ट्रियसभा सदस्यको लोगो पनि प्रदान गरिएको छ । शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल पनि उपस्थित थिईन् ।

उनले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनाराण पाण्डेयलाई बधाई तथा शुुभकामना दिएकी छिन् ।