२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न सक्दैन – सचेतक बर्तौला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारले प्रश्तुत गरेको निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न नसक्ने बताउनु भयो । निति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उहाँले भन्नुभयो – ‘अहिलेको सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न सक्दैन । देशलाई लान सक्ने, पहिल्याउन सक्ने बाटो के हो भन्नेकुरा पहिचान यो नीति तथा कार्यक्रममा छैन । यसै विषयमा उहाँले महत्वपूर्ण विषय राख्नुभएको छ । यो निति तथा कार्यक्रमलाई जस्ताको तस्तै स्वीकार गर्ने अवस्था छैन । यसलाई पुनःलेखन गरिनुपर्छ भनेका छौँ ।’




भर्खरै