काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्ने भएको छ । संसद सचिवालयका बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।
संसद सचिवालयका अनुसार सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुहुनेछ ।