६ भाद्र २०८३, शनिबार
,
Latest
बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमसँग आर्सनलको हार, सिटीले लिग उचाल्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्ग आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनल नटिङहम फरेस्टसँग १–० गोलले स्तब्ध बनेको हो ।

यता, नटिङहमलाई जित दिलाउन खेलको १९ औं मिनेटमा ताइओ एओनीईले गोल गरे । उनको गोल नै नटिङहमको जितका लागि निर्णायक गोल बन्यो ।

आर्सनलको हारसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्न सफल रह्यो । पहिलो स्थानको सिटीले ३५ खेलबाट ८५ अंक जोडेको छ । सिटी तीनै खेल पराजित भएपनि आर्सनलले भेट्न सक्दैन ।

आर्सनल ३७ खेलबाट ८१ अंकका साथ दोस्रो स्थानमा छ । नटिङहम ३७ खेलबाट ३७ अंकका साथ १६ औं स्थानमा छ ।