३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मञ्जु खाण संसद बैठकमा उपस्थित



अ+ अ-

कामाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संसद बैठकमा उपस्थित भएकी छन् । राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदको कार्यक्रममा मञ्जु उपस्थित भएकी हुन् ।

मञ्जुका पति पूर्व गृहमन्त्री बालकृष्ण खाण २७ वैशाखमा पक्राउ परेर हाल प्रहरी हिरासतमा छन् ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री खाण पक्राउ परेपछि खाण पत्नी मञ्जु सम्पर्क विहिन भएकी थिइन् ।