२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पत्नी राणालाई हराएका राना मन्त्री बन्दै



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई हराएका एमाले नेता नारदमुनि राना पनि मन्त्री बन्ने भएका छन् । कैलालीका नेकपा नेता रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री बनाउने भएका हुन् । 

‘वन मन्त्रालयको जिम्मेवारी दिइएको छ,’ रानाले भने, ‘साँझ ४ बजे सपथका लागि बोलाउनु भएको छ ।

रानाले प्रतिनिधसभाको गत चुनावमा कैलाली क्षेत्र नं। ५ बाट राणालाई ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए ।

चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाएका छन् ।