२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाहा पाउनुहोस् नाभिमा २ थोपा तेल लगाउदाँ चकित पार्ने फाइदाँहरु !



अ+ अ-

काठमाडौं । शरीरको कुनै अंगले काम गरेर भने निकै समस्या हुने गर्दछ। शरीरको कुनै भागमा यदी कुनै समस्या छ भने त्यसबाट राहत पाउनका लागि हामीले कयौँ उपाय अप्नाउने गरेका हुन्छौँ । शरीरको हरेक भागको एक सेन्टर पोइन्ट हुने गर्दछ । त्यस स्थानमा यस्ता केही उपाय अप्नाउँदा कयौँ फाइदा प्राप्त हुने गर्दछन्। आज हामी तपाईलाई नाभिमा तेल लगाउँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ । मानिसको हरेक भाग नाभीसँग जोडिएको हुन्छ। जसबाट हामीले शरीरका कयौँ पीडा हटाउन सक्दछौँ ।

१) राति सुत्नुअघि नाभिमा गाईको घ्यू वा नीमको तेल, सरसोको तेल, बदामको तेल, नरिवलको तेल अथवा अन्य कुनै तेल राख्दा चमत्कारी फाइदा हुने गर्दछ। 

२) नाभिमा थोरै घ्यू वा तेल राख्दा स्किनमा नमी बनी रहन्छ। साथै अनुहार ग्लो हुने गर्दछ। स्किनको सुख्खापना हटाएर अनुहारमा चमकता बढाउने गर्दछ ।

३) यसो गर्दा कपाल झर्ने समस्या हट्ने गर्दछ र कपाल बलियो र चमकदार हुने गर्दछ। तपाईको जोर्ने दुख्ने समस्या छ भने त्यसबाट छुटकारा मिल्ने गर्दछ ।

४)अनुहारका अनावश्यक दाग, धब्बा हटाउने र डण्डिफोरको समस्याबाट मुक्ति मिल्दछ। ओठलाई नमी बनाइराख्छ। जसका कारण ओठ फुट्ने समस्या हट्ने गर्दछ ।

५) यसले पेट दुख्ने तथा पेटसम्बन्धी अन्य समस्याबाट मुक्ति दिलाउने गर्दछ । (एजेन्सीको सहयोगमा)