२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा नयाँ सरकारका लागि बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । 

बिहिबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका थिए 

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि १९ गते दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय तोकेकी छन् ।