२३ भाद्र २०८३, मंगलवार
,
Latest
देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्किए आमिर खान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर घर फर्किएका छन् ।

विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान १०:५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । उनले शिविर किन छाडे भन्ने प्रष्ट भइसकेको छैन ।

उनले बूढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिएका थिए । यो ध्यान विधि १० दिनसम्म रहन्छ।

उनको ध्यान जेठ ४ गते मा समाप्त हुने तालिका थियो। रुप ज्योति यहाँ धर्मश्रिङ विपश्यनाको संस्थापक हुन्।