५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोगबारे छलफल गर्न एमालेले केन्द्रीय सचिवालयको बैठक जारी



अ+ अ-

काठमाडौँ ।  पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताब दर्ता गरेपछि  एमालेको सचिवालयको बैठक बसेको हो ।

एमााले अध्यक्ष सहित अन्य नेताहरुले महाअभियोग चुनाव भाँड्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउने षड्यन्त्र भएको प्रतिक्रिया दिनु भएको छ । यहि बिषयमा छलफल गर्न सोमबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्ने पार्टीको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।