११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोगबारे छलफल गर्न एमालेले केन्द्रीय सचिवालयको बैठक जारी



अ+ अ-

काठमाडौँ ।  पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताब दर्ता गरेपछि  एमालेको सचिवालयको बैठक बसेको हो ।

एमााले अध्यक्ष सहित अन्य नेताहरुले महाअभियोग चुनाव भाँड्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउने षड्यन्त्र भएको प्रतिक्रिया दिनु भएको छ । यहि बिषयमा छलफल गर्न सोमबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्ने पार्टीको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।