५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.14

Wind: 1.03

Humidity: 34

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन १२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार उक्त सुनले एक लाख ११ हजार आठ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै आज चाँदी एक हजार चार सय ४५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।