२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कंगनाको कुरा सुनेर जावेद अख्तर अपमानित भए



अ+ अ-

एजेन्सी । बलिउडका सफल गीतकार जावेद अख्तरले तीन वर्षअघि अभिनेत्री कंगना रनावतविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । यस मुद्दाको सुनुवाई मे ३ मा भएको थियो ।

सुनुवाइका क्रममा जावेदले कंगनाले आफूलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाउँदा आफू अपमानित भएको बताएका थिए ।
जावेदले त्यसबेला सुशान्त सिहं राजपूतले आत्महत्या गरेको भन्दै यो नक्कली कुरालाई थप हावा भएको बताए । जावेदका अनुसार कंगनाले आफू आत्महत्या गर्न उक्साउने समूहको हिस्सा भएको समेत बताएकी थिइन् ।

कंगना रनावत र जावेद अख्तरको यो मामिला ३ वर्ष पुरानो हो । कंगनाले एक अन्तर्वार्तामा जावेदमाथि आरोप लगाएकी थिइन् । सुशान्त सिंह राजपुतले उनको अन्तर्वार्ताको केही दिनपछि आत्महत्या गरेका थिए । त्यसपछि कंगनाको यो कथन निकै चर्चामा आयो ।