३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा सहभागी हुनेबारे रास्वपाले आज निर्णय लिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय आज निर्णय लिने भएको छ । पार्टीको आज बस्ने केन्द्रीय समितिको बैठकले उक्त निर्णय लिनेछ ।

रास्वपाले यसअघि शुक्रबारसम्म निर्णय गर्ने निर्णय गरेको थियो । यही वैशाख १० मा भएको उपनिर्वाचनपछि दुई स्थानमा जित हासिल गरेको रास्वपाले अब सरकारमा सहभागी हुने वा नहुने भन्नेमा निर्णय गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई सरकारमा ल्याउन प्रयन्त गरे पनि पार्टी सभापति रवि लामिछानेले भने यस विषयमा केही बोलेका छैनन् ।

सत्तागठबन्धनले भने रास्वपालाई भनेकै मन्त्रालय लिएर सरकारमा सहभागी गराउने पक्षमा देखिएको छ ।