• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

सिके राउत र रवि लामिछानेबीच भेटवार्ता



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र जनमत पार्टीका अध्यक्ष डा सिके राउतबीच भेटवार्ता भएको छ ।

रास्वपाले फेसबुकमार्फत उक्त भेटलाई नयाँ शक्तिहरुबीचको सौहार्दता भनेको छ । पार्टीले नयाँ र केही गरौँ भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरुबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता भएको उल्लेख गरेको छ ।