![](https://newspolar.com/wp-content/uploads/2023/04/rohit-paudel.jpg)
काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर लिगको फाइनल खेलमा नेपालले तीन विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी रोहन मुस्ताफाको बलमा आउट हुन पुगे ।
यसअघि नेपालले आपनरद्वय आसिफ शेख र कुशल भुर्तेलाइ गुमाईसकेको छ ।
ताजा स्थितीमा नेपालले १० ओभरमा ३ विकेटको क्षतिमा २४ रन बनाएको छ ।
युएईले नेपाललाई जितको लागि ११८ रनको लक्ष्य दिएको छ ।