६ भाद्र २०८३, शनिबार
,
Latest
कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यूएईको खेल सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर लिगको फाइनलको बाँकी खेल र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको छ । हिजो वर्षाका कारण खेल रोकिएपछि आज सोही खेललाई निरन्तरता दिइएको हो । दर्शकहरु मैदानमा विहान पुगिसकेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिएको छ । हिजो टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएपछि वर्षाले खेल स्थगित भएको थियो ।

आज पनि वर्षाको उत्तिकै सम्भावना छ । यदी आज पनि वर्षाका कारण खेल हुन सकेन भने नतिजा सुपर ओभरका आधारमा निकालिनेछ । वर्षाका कारण सुपर ओभर पनि सम्भव नभएमा नेपाल ओडीआई बरियताका आधारमा स्वतः एसिया कपका लागि छनोट हुनेछ । ओडीआई बरियतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् ।




भर्खरै