२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहायक श्रीमान’ ले जापान र क्यानडामा जित्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड



अ+ अ-

काठमाडौँ । गणेश पाण्डेको निर्देशन रहेको डकुमेन्ट्री ‘सहायक श्रीमान् (को–हजबेन्ड) ले जापान र क्यानाडामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको छ ।

जापानको पाँचौँ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा बहुपति प्रथामा आधारित उक्त डकुमेन्ट्रीले अवार्डसहित एक लाख अमेरिकी डलरसमेत पनि जितेको छ। उक्त जानकारी निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत दिएका हुन्।

सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै निर्देशक पाण्डेले उत्कृष्ट अवार्ड जितेकोमा खुसी व्यक्त गरेका छन्। उनका अनुसार यसअघि पनि फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।