• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

एसिसी प्रिमियर कप फाइनलः खेल सुचारु



काठमाडौँ । कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कप अन्तर्गत वर्षाका कारण अवरुद्ध भएको खेल सुचारु भएको छ ।

खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो । टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ भने युएई ब्याटिङमा छ ।