![](https://newspolar.com/wp-content/uploads/2023/02/gandaki-province.jpg)
पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २१ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।