२२ असार २०८३, सोमबार
,
Latest
व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब पात्रलाई शासन सत्तामा पुर्याउनु गल्ती भयो : रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले खराब पात्रलाई शासन सत्तामा पुर्याउनु गल्ती भएको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल ट्विटरमा पोटो पोष्ट गर्दै लोकतान्त्रिक व्यवस्थामा सरकार जनताप्रति सधै जवाफदेही हुनुपर्ने सपना देखेपनि खराब पात्रलाई सत्तामा पुर्याउनु गल्ती भएको टिप्पणी गरेकी हुन् । 

माधवकुमार नेपाल, पुष्पकमल दाहाल 'प्रचण्ड', श्याम श्रेष्ठ, मल्ल के सुन्दरसहित आफू पनि रहेको फोटो राख्दै उनले कुनै समय आन्दोलनको हर मोर्चामा सँगसँगै रहेको स्मरण समेत गरेकी हुन् । 

झाँक्रीले लेखेकी छन् – 'सपना थियो, एउटा लोकतान्त्रिक व्यवस्था जहाँ सरकार जनताप्रति सधै जवाफदेही होस्। व्यवस्था परिवर्तन पछि खराब पात्रलाई शासन सत्तामा पुर्‍याउनु हाम्रो भूल भयो ।'