५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य बन्दै



अ+ अ-

काठमाडौं । सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । उहाँलाई मुटुको स्थितीले अलिक ढुक्क हुन नसकेर अस्पतालमै राखिएको हो।

किस्ट अस्पतालका चिकित्सकका अनुसार उहाँको प्रेसर (९७/४६) भने कम भएको बताउनु भएको छ । 

जोशीले भन्नुभयो, ‘म ठीक हुँदैछु र २-३ दिनमै घर पुग्छु ।’ साथै उहाँले सबैलाई नमस्ते गर्दै सम्झीएको बताउनु भएको छ।