६ भाद्र २०८३, शनिबार
,
Latest
अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जेमाले ह्याट्रिक गरे भने एक गोल रोड्रीगोले थपे । अल्मेरियाका लाजारो र लुकास रोवर्टोनले एक–एक गोल फर्काए ।

खेलको ५ औं, १७ औं मिनेटमा तथा ४२ औं (पेनाल्टी)मा गोल गर्दै बेन्जेमाले ह्याट्रिक पूरा गरे । ३२ खेलबाट ६८ अंकका साथ रियल तालिकाको दोस्रो स्थानमा यथावत छ । अल्मेरिया समान खेलबाट ३३ अंकका साथ १५ औं स्थानमा छ ।




भर्खरै