२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षाले गर्दा नेपाल र कुवेतको खेल रोकियो, नेपाल फाइनल पुग्ने सम्भावना



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो इनिङमा ८.३ ओभरकाो खेल भइरहँदा पानी परेपछि रोकिएको हो ।

नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन मात्रै बनाएको छ । यदि पानी परेर डीएल मेथडमा खेल गएपनि कुवेतले जितको लागि २० ओभरमा १ सय ९४ रन बनाउनु पर्ने हुन्छ ।

कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसीले मात्रै पाँच विकेट लिइसकेका छन् । यस्तै सोमपाल कामीले एक विकेट लिएका छन् ।