२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्धशतक बनाएर आउट भए कुशल मल्ल



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालका भरप्दो ब्याट्सम्यान कुशल मल्ल अर्धशतक बनाएर आउट भएका छन् ।

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए । उनी कुवेतका साहिव मोनिदको बलमा आउट हुन पुगे ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले पनि अर्धशतक बनाएका छन् । ताजा स्थितीमा नेपालले २९ओभरमा ४ विकेटको क्षतिमा १८९रन बनाएको छ ।