२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो झड्का, आउट भए कुशल भुर्तेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भईरहेको खेलमा भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाएर आउट भएका हुन् ।

अहिले आसिफ शेख र भिम सार्की क्रिजमा छन् ।