४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाको कार्गो जहाज काठमाडौंमा



अ+ अ-

काठमाडौं । अमेरिकी अमेरिकी सेनाको कार्गो जहाज काठमाडौंमा अवतरण गरेको छ ।

त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहान ९ बजे उक्त जहाज काठमाडौं अवतरण गरेको थियो । 

यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ । अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो ।

योसँगै पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज काठमाडौं आएको छ ।