१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १: रास्वपाका वाग्ले फराकिलो मतान्तर सहित विजयी



अ+ अ-

काठमाडौं । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी हुनु भएको छ ।

वाग्ले ३४ हजार ४ सय ८० मत प्राप्त गर्दै बिजयी हुनु भएको छ । उहाँ निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराई २० हजार ९२ मत प्राप्त गर्नुभयो ।

उहाँहरुको मतान्तर १४ हजार ३ सय ८८ रहेको छ । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गर्नुभयो ।

गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ(१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित हुनु भएको थियो । पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो।