९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–२ अपडेटः रामप्रसादको झिनो अग्रता



अ+ अ-

काठमाडौं । चितवन–२ को उपनिर्वाचनको मतगणना जारी छ ।

प्रारम्भिक मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता बनाएका छन् ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा न्योपानेले ३६७ मत ल्याएर अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । यस्तै, कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना जारी छ ।