• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शीर्षस्थानको बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउबार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल फेरान टोरेसले गरे । उनले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए ।

यो नतिजासँगै ३० खेलबाट ७६ अंकका साथ बार्सिलोना तालिकाको शीर्षस्थानमा यथावत छ । एट्लेटिको समान खेलबाट ६० अंकका साथ तेस्रो स्थानमा छ ।