• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   एटलान्टा युरोपा लिगको फाइनलमा ★   लेभरकुसेन युरोपा लिगको फाइनलमा, अन्तिम समयमा रोमाञ्चक बराबरी ★   बजेट अधिवेशन आजदेखि : संसद् चल्ने कि नचल्ने अन्योल ★   पञ्जाब आईपीएल प्लेअफको दौडबाट बाहिर, बैंगलोरको लगातार चौंथो जित ★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

फरक क्षमता भएकासँग एमाले अध्यक्ष ओलीको टेबलटेनिस ‘सेलिब्रेसन’– फोटो फिचर



काठमाडौँ । आज विश्व टेबलटेनिस दिवसका दिन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फरक क्षमता भएकाहरु र साना बालबालिकाहरुसँग ‘सेलिब्रेसन’ गर्नुभएको छ ।

बालकोटस्थित आफ्नो निवासमा अध्यक्ष ओलीले बालबालिका र फरक क्षमता भएकाहरुलाई मिठाइ बाँडेर सेलिब्रेसन गर्नुभएको हो ।

अध्यक्ष ओली आफैँमा पनि राम्रो टेबलटेनिस खेलाडी हुनुहुन्छ ।