७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेलाडीले जनही १३ लाख पाउने



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही १३ लाख रुपैयाँ दिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।

आइसीसी पुरुष टी–२० विश्वकप फाइनल एसियाको दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल दुई करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

जसअनुसार १५ खेलाडीलाई जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईलाई ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई जनही १ लाख ९५ हजार प्रदान गरिनेछ ।