९ असार २०८३, मंगलवार
,
Latest
गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा बेलिब्रिज भाँचिदा २ को मृत्यु, तीन भेरी नदीमा खसेर बेपत्ता



अ+ अ-

जाजरकोट–डोल्पा सडकखण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा काम गरिरहेका दुई जनाको श्रमिकको मृत्यु भएको छ ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यका अनुसार उक्त दुर्घटनामा तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ४ जना गम्भीर घाइते भएका छन् ।

नेता आचार्यले मृतक श्रमिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्रातिशीघ्र उपचारको व्यवस्था मिलाउन र बेपत्ताहरुको खोजीका लागि स्थानीय प्रशासन र सरोकारवालाहरुमा अनुरोध गर्नुभएको छ ।