२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल भुर्तेल आउट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालको ओपनर कुशल भुर्तेल ३१ बलमा ३८ रन बनाएर आउट भएका हुन् ।

यसअघि नेपालले अर्का ओपनर आशिफ शेखलाई गुमाएको थियो । यो समाचार तयार पार्दासम्म नेपालले १० ओभरमा २ विकेटको क्ष्तिमा ६१ रन बनाएको छ ।

मलेसियाले नेपाललाई जितको लागि २३६ रनको लक्ष्य दिएको छ ।